NEPAL RASTRA BANK 100 GK Question PART-3
नेपाल राष्ट्र बैंक सामान्य ज्ञान (सहायक द्वितीय)
By: Shraddha Shrestha
१. मीनबहादुर शेरचन सन् 2008 मा कति वर्षको उमेरमा कति दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कृतिमान कायम गर्नुभएको थियो? ७६ वर्ष ,३४०दिन
२. दूर्त मार्ग दोस्रोपटकको उद्घाटन कहिले र कसले गरेका थिए? २०७४ जेठ १३ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
३. नेपालको पहिलो महिला सभामुखको हुन र कहिले निर्वाचित भएकी थिइन्? ओनसरी घर्तीमगर ,2072-06-29
४. चक्रकर नदी भन्नाले कुन नदी परिचित छ? कालीगण्डकी
५. महाकाली पारी नेपालका कति गाबिस छन् र कुनकुन हुन्? 2 वाट , चाँदनी र दोधारा
६. नालापानीको युद्धमा कसको नेतृत्वमा कतिजति फौज नालापानी किल्ला को सुरक्षार्थ खटिएको थियो? बलभद्र कुँवरको नेतृत्वमा ,600
७. योजना नवनी खाली रहेको वर्ष लाई के भनिन्छ? plan holiday
८. पोखरा-बागलुङ जोड्ने राजमार्ग को नाम केहो र कति दुरी रहेको छ? शहीद धिरबाम योगेन्द्र मार्ग ,73 km
९. करिब बराह ताल कुन जिल्लामा पर्दछ? पर्वत
१०. नेपालको अन्तरिम संविधान 2063 मा कति भाग धारा र अनुसूची रहेका थिए? 25 भाग 167 धारा र 4 अनुसूची रहेका थिए
११. स्थानीय तह निर्वाचन 2074 मा तेस्रोलिंगी मतदाताको संख्या कति रहेको थियो? 143
१२. संवैधानिक अङ्गका रूपमा रहेको राष्ट्रिय मानवअधिकार आयोग नेपालको संविधानको कुन भाग र कुन कुन धारामा उल्लेख गरिएको छ? २५ भाग ,२४८-२४९ धारा
१३. बागदरबार ,धरहरा र सुन्धारा निर्माणकर्ताको हुन्? भीमसेन थापा
१४. नेपालमा सर्वप्रथम पत्रकारितामा पिएचडी गर्ने व्यक्ति को हुन्? योगेन्द्र पुरुष
१५. world bank gdp growth 2017 को रिपोर्टअनुसार विश्वमा सबैभन्दा बढी तीव्र आर्थिक वृद्धि गर्ने देश कुन हो? इथोपिया ,८.३ प्रतिशत
१६. नेपालले विपा सम्झौता गरेका मुलुकहरु मध्ये सबभन्दा प्रथम मुलुक कुन हो र कहिल्यै सम्झौता भएको हो ? फ्रान्स , १९८३ मे 2
१७. नगरपालिका हुनाका लागि काठमाडौं उपत्यकाभित्रका जिल्लाहरूमा कम्तीमा कति बासिन्दा हुनुपर्ने अनिवार्य छ? 1 लाख
१८. अन्तिम ऋणदाताका कार्य सर्वप्रथम कुन bank बाट सुरु गरिएको? bank of england
१९. जनसंख्या 2068 अनुसार कुनै न कुनै अपाङ्गता भएको जनसंख्या कति प्रतिशत रहेको छ? १.९४%
२०. नेपालमा ऊर्जा दिवस कहिले मनाइन्छ? जेष्ठ 9
२१.
अवमूल्यन,
एक
हातको
ताली,
चपाइएका
अनुहार
का
लेखकहरू
को-को
को
हुन्?
मनु
ब्राजाकी,
युवराज
नयाँघरे,
दौलतविक्रम
विष्ट
२२.
नेपालमा
रहेका
तालहरूको
दिगो
संरक्षण
गर्ने
उद्देश्यले
पोखरामा
अन्तर्राष्ट्रिय
ताल
सम्मेलन
कहिले
हुन
लागेको
छ?
विसं
२०७५
वैशाख
28 देखि 30
२३.
नदीहरु
देखि
डराउने
लाई
के
भनिन्छ?
Potamophobia
२४.
Basketball खेलका
प्रवर्तक
को
हुन्?
Dr. James Naismith
२५.
नेपाल
राष्ट्र
बैंकले
काठमाडौँ
उपत्यकाबाट
पाक्षिक
रुपमा
१५
वटा
उपभोग्य
वस्तुहरूको
मूल्य
संकलन
गरी
अभारित
मूल्य
सूचकाङ्क
(unweighted price index) कहिलेदेखि
प्रकाशन
गर्न
थालेको
थियो?
विसं
२०१४
२६.
बैंक
तथा
वित्तीय
संस्था
सम्बन्धि
ऐन,
२०७३
अनुसार
बैंक
तथा
वित्तीय
संस्थाको
कार्यकारी
प्रमुखको
एकपटकमा
दिने
नियुक्तिको
पदावधि
कति
वर्षको
हुन्छ?
४
वर्ष
२७.
नेपालको
पहिलो
डिजिटल
चलचित्र
कुन
हो?
कागबेनी
२८.
FAX को
पुरा
रुप
के
हो?
Far Away Xerox
२९.
शुक्र
ग्रहको
एक
रात
पृथ्वीमा
कति
दिन
हुन्छहुन्छ?
११८
दिन
३०.
हाल
प्रौढ
शिक्षा
कार्यक्रम
कसले
सञ्चालन
गर्दै
आएको
छ?
अनौपचारिक
शिक्षा
केन्द्र
३१.
गायत्री
मन्त्रमा
सबैभन्दा
बढी
कुन
देवताको
प्रशंसा
गरिएको
छ?
सूर्य
३२.
हंगेरीको
राजधानी
मुद्रा
र
राष्ट्रभाषा
के
हो?
Budapest, Hungarian forint,
Hungarian
३३.
चौधौं
त्रिवर्षिय
योजनाले
योजनाको
अन्त्यसम्ममा
मानव
विकास
सूचकांक
कति
पुर्याउने
लक्ष्य
रहेको
छ?
०.५७
३४.
हालको
मौद्रिक
नीति
अनुसार
आर्थिक
वर्ष
2074/75 को
लागि
विस्तृत
मुद्राप्रदाय
वृद्धिदर
कति
प्रतिशतको
सीमाभित्र
कायम
गर्ने
लक्ष्य
लिएको
छ?
१८%
३५.
नेपालको
पहिलो
जलविद्युत
आयोजना
फर्पिङ
पावरहाउसबाट
उत्पादित
जलविद्युतलाई
के
नामले
चिनिन्थ्यो?
चन्द्रज्योती
३६.
पाटेश्वरी
खराबङ्ग
भगवती
मन्दिर
कुन
जिल्लामा
अवस्थित
छ?
सल्यान
३७.
बेनगुरिन
विमानस्थल
कुन
देशको
प्रसिद्ध
विमानस्थल
हो?
इजरायल
३८.
नेपालको
इतिहासमा
सबैभन्दा
कम
उमेरमा
प्रधानमन्त्री
हुने
व्यक्ति
क
हुन्?
जंगबहादुर
राणा
३९.
हाम्रो
राष्ट्रिय
भाषा
नेपाली
हो
भनेर
सर्वप्रथम
घोषणा
गर्ने
व्यक्ति
को
हुन्?
बझाङ्गी
राजा
जयपृथ्वी
बहादुर
सिंह
४०.
संविधानको
कुन
धारामा
भाषा
आयोग
सम्बन्धी
व्यवस्था
छ? धारा
२८७
४१.
यस वर्षको
'मिस नेपाल वर्ल्ड,
२०१८’ को उपाधि
कसले
जितिन्?
शृंखला
खतिवडा
४२.
भुटानको
केन्द्रीय
बैंकको नाम
के
हो?
रोयल
मनिटरी
अथोरिटी
४३.
ग्रामीण
महिलाको
लागि
उत्पादन
ऋण
कार्यक्रम
कहिले
देखि
सुरु
भएको
हो?
विसं
२०३६
४४.
बैंकिङ
क्षेत्रमा
SCT को पुरा
रुप
के
हो?
Smart Choice Technology
४५.
विश्वको
सबैभन्दा
ठूलो
निजी
बैक
कुन
हो?
Union bank of Switzerland
४६.
सरकारी
वा
बैंक
नोट
बाहेक
कुनै
निश्चित
मितिमा
मागेका
बखत
सो
पत्रमा
लेखिएको
कुनै
खास
व्यक्तिलाई
वा
निजले
अह्राएको
वा
सो
पत्र
लिई
आउनेलाई
विना
शर्त
यति
रकम
दिन्छु
भनी
कबुल
गरी
दस्तखत
गरिदिएको
लिखतलाई
के
भनिन्छ?
प्रतिज्ञापत्र
४७.
जनगणना
2068 अनुसार ग्रामीण
क्षेत्रको
जनघनत्व
कति
रहेको
छ?
१५३
जना
प्रति
वर्ग
किलोमीटर
४८.
वित्तीय
क्षेत्र
विकास
रणनीतिले
आ.व
२०७२/७३
मा
४.१
प्रतिशत
रहेको
कुल
गार्हस्थ्य
उत्पादनमा
वित्तीय
क्षेत्रको
योगदान
आ.व
२०७७/७८
मा
कति
पुर्याउने
लक्ष्य
लिएको
छ?
८%
४९.
T-20 विश्वकप
क्रिकेट
सन्
2020 मा कुन
देशमा
हुने
भएको
छ?
अष्ट्रेलिया
५०.
नेपालको
पहिलो
कार्टुन
चलचित्र
कुन
हो?
ऋषि
दाइ
र
साथीहरु
सफा
सहरमा
५१.
मेमोरीमा
magnetic drum प्रयोग गर्ने
पहिलो
कम्प्युटर
कुन
हो?
IBM-650
५२.
कुन
जीवाणुको
संक्रमणले
लहरेखोकी
लाग्दछ?
Bordetella pertussis
५३.
अन्तर्राष्ट्रिय
बृद्ध
दिवस
कहिले
मनाइन्छ?
अक्टोबर
1
५४.
“the road to nowhere” कृतिका
लेखक
को
हुन्?
कमलप्रकाश
मल्ल
५५.
सुस्त
मनस्थितिका
बालबालिकालाई
शिक्षा
दिने
उद्देश्यले
निर्मल
बाल
विकास
केन्द्रको
स्थापना
कहिले
भयो?
विसं
२०३७
५६.
देवताहरूका
वैद्य
भनेर
कसलाई
चिनिन्छ?
अश्विनी
कुमार
५७.
राज्य
भूमिपति
र
सरकारी
कर्मचारीहरुलाई
पारिश्रमिक
नै
नदिई
लिने
सेवा
वा
श्रमलाई
के
भनिन्छ?
झारा
प्रथा
५८.
अजरबैजानको
राजधानी,
मुद्रा
र
राष्ट्रभाषा
के
हो?
वाकु,
मनट
र
अजेरी
५९.
नेपालको
पहिलो
हुलाक
टिकटमा
के
को
चिह्न
अङ्कित
छ?
श्रीपेच
र
खुकुरी
६०.
काठमाडौँ
उपत्यकाका
चार
भञ्ज्याङहरु
कुन-कुन
हुन्?
पूर्वमा
साँगा,
पश्चिममा
वाण,
उत्तरमा
पाटी,
दक्षिणमा
चन्द्रागिरी
६१.
राष्ट्रिय
जनगणना
2068 अनुसार सबैभन्दा
कम
साक्षरता
दर
भएको
जिल्ला
कुन
हो?
रौतहट
(41.69%)
६२.
कुनै
खाताबाट
तोकिएको
रकम
तोकिएको
व्यक्ति
वा
लिएर
आउने
व्यक्तिलाई
मागेको
बखत
दिनु
भनी
एउटा
बैंकले
अर्को
बैंक
वा
आफ्नै
शाखालाई
दिने
आदेशलाई
के
भनिन्छ?
ड्राफ्ट
६३.
बैंकिङ
क्षेत्रमा
उदारीकरणको
प्रारम्भ
कहिले
भयो?
विसं
२०४१
देखि
६४.
बैंकिङ
क्षेत्रमा
CDS को पुरा
रुप
के
हो?
Central Depository System
६५.
नेपाल
इन्भेष्टमेन्ट
बैंक
लिमिटेड
को
पुरानो
नाम
के
हो?
नेपाल
इण्डोस्वेज
बैंक
लिमिटेड
६६.
कुन
नेपाली
नोटमा
हिउँचितुवा
अंकित
छ?
रु.५०
६७.
पुँजीकोष
भन्नाले
केलाई
बुझाउँछ?
प्राथमिक
पूर्वी
र
पूरक
पुँजीको
योग
६८.
सन्
२०१७
मा
ला
लिगा
फुटबलको
उपाधि
कसले
जित्यो?
रियल
म्याड्रिड
क्लब
६९.
विश्वको
फिल्म इतिहासमा
सबैभन्दा
पहिले
बनेको
फिल्म
कुन
हो
र
कहिले
बनेको
थियो?
गर्ग
सिंगर
(सन् १९२८)
७०.
पहिलो
electromechanical computer कुन
हो?
Mark-1
७१.
विश्वमा
फुल्ने
सबैभन्दा
सानो
फूलको
नाम
के
हो?
Wolffia globosa
७२.
वरुण
ग्रहमा
कुन
ग्याँसको
उपस्थितिले
गर्दा
सबैभन्दा
तेज
गतिले
हावा
चल्छ?
मिथेन
ग्यास
७३.
हिमाल
र
तिनको
नक्शा
सम्बन्धि
अध्ययन
गर्ने
विज्ञानलाई
के
भनिन्छ?
Orology
७४.
‘ज्वारभाटा’
कृतिका
लेखक
को
हुन्?
काली
प्रसाद
रिजाल
७५.
छिन्नलता
पुरस्कारको
स्थापना
कहिले
भएको
हो
सो
पुरस्कारको
राशि
सुरुमा
कति
रहेको
थियो
र
यो
पुरस्कार
पाउने
पहिलो
व्यक्ति
को
हुन्?
विसं
२०३९,
रु.१३,०००,
किरण
खरेल
७६.
ब्रेल
लिपिमा
कति
थोप्लाको
प्रयोग
गरिन्छ?
१०
७७.
शितलादेवी
र
यमुनाको
वहान
के
हो?
गधा,
कछुवा
७८.
चौधौं
त्रिवर्षिय
योजनाले
योजनाको
अन्त्यसम्ममा
इन्टरनेट
सेवामा
पहुँच
प्राप्त
जनसंख्या
कति
प्रतिशत
पुर्याउने
लक्ष्य
लिएको
छ?
६५%
७९.
देविघाट
जलविद्युत्
आयोजना
कुन
जिल्लामा
पर्दछ
र
यसको
विद्युत
उत्पादन
क्षमता
कति
रहेको
छ?
नुवाकोट,
१४.१
मेगावाट
८०.
कर्णाली
नदीको
जलप्रवाह
कति
छ?
औसत
१३१६
क्यूविक
मिटर
प्रति
सेकेन्ड
८१.
विश्वव्यापी
शान्ति
सूचकांक
2018 अनुसार नेपाल
कतिऔ
स्थानमा
परेको
छ?
93औं
८२.
चमेलिया
जलविद्युत
आयोजनाबाट
व्यावसायिक
जलविद्युत
उत्पादन
कहिलेबाट
सुरु
भएको
हो
र
यसको
विद्युत
उत्पादन
क्षमता
कति
रहेको
छ? विसं
2074 पौष 28, 30
मेगावाट
८३.
‘सगरमाथाको
गहिराइ'
कविता
सङ्ग्रहका
लेखक
को
हुन्?
नवराज
पराजुली
८४.
निजामती
कर्मचारीले
हरेक
वर्ष
भदौ
22 मा मनाउदै
आएको
निजामती
सेवा
दिवस
2074 को नारा
के
हो?
निजामती
सेवाको
प्रतिबद्धता:
पारदर्शिता
र
सुस्तता
८५.
नेपालमा
राजनैतिक
दलले
कम्तीमा
कति
बर्षमा
दल
पदाधिकारीको
निर्वाचन
गर्नुपर्दछ?
5 वर्षमा
८६.
प्रशासन
सुधार
आयोग
2032 कसको अध्यक्षतामा
गठन
भएको
थियो?
भेष
बहादुर
थापा
८७.
चौदण्डीका
अन्तिम
राजा
को
हुन्?
कर्ण
सेन
८८.
मृगस्थलीको विश्वरुप मन्दिरको निर्माण कसले गराएका हुन्? जंगबहादुर राणा
८९.
नेपालबाट
पहिलोपटक
संयुक्त
राष्ट्रसंघको
साधारणसभामा
भाग
लिने
प्रथम
महिला
को
हुन्?
शैलजा
आचार्य
९०.
इन्द्रावती
नदीको
संस्कृत
नाम
के
हो?
सत्यवाहिनी
९१.
सिद्धार्थ
राजमार्गको
लम्बाई
कति
किलोमिटर
रहेको
छ?
181.22 km
९२.
नेपाल
वायुसेवा
निगमको
स्थापना
कहिले
भएको
हो?
विसं
2015 असार 17 (सन्
1958 जुलाई 1)
९३.
समशितोष्ण
कोणधारी
जंगल
पाइने
उचाई
कति
हो?
समुद्रसतहदेखि
2100-3300 m बीचको
उचाई
९४.
नेपालमा
स्थापना
भएको
पहिलो
गैरसरकारी
संस्था
कुन
हो?
कामधेनु
चर्खा
उद्योग
९५.
कुन
आर्थिक
वर्षदेखि
बजेटलाई
साधारण
र
विकास
बजेट
गरेर
दुई
भागमा
बाँडियो?
आ.
व
2013/14
९६.
नर्वे
र
नेदरल्यान्डको
मुद्रालाई
के
भनिन्छ?
क्रोनर,
युरो
९७.
नेपालका
चार
तीर्थ
अन्तर्गत
के-के
पर्दछन्?
वराहक्षेत्र,
मुक्तिक्षेत्र,
मिथिला
क्षेत्र
र
पशुपति
क्षेत्र
९८.
बैंकिङ
क्षेत्रमा
ABBS को पुरा
रुप
के
हो?
Any Branch Banking Service
९९.
ग्राहकको
अनुरोधमा
निर्यातकर्ता
र
आयातकर्ताले
आफ्नो
बैंकको
माध्यमबाट
पूर्व
निर्धारित
शर्तहरुको
अधिनमा
तयार
गरिएको
कागजात
तथा
विवरणहरूको
आधारमा
प्रतिबद्धता
अनुसारको
रकम
भुक्तानी
दिनका
लागि
कुनै
प्रकारको
बाधा
अड्काउ
नहुने
गरी
जारी
गरेको
वैधानिक
कागजातलाई
के
भनिन्छ?
प्रतितपत्र
(letter of credit)
१००. विद्युत
धारा
वा
बहावको
दिशा
परिवर्तन
गर्ने
यन्त्रलाई
के
भनिन्छ?
commutator
Comments
Post a Comment