NEPAL RASTRA BANK 100 GK PART-4
नेपाल राष्ट्र बैंक सामान्य ज्ञान (सहायक द्वितीय)
By: Shraddha Shrestha
१.
बहादुर शाह अर्को नाम के हो?फत्ते बहादुर
२.
उपत्यकाको सबैभन्दा लामो जात्रा कुनलाई मानिन्छ? रातो मच्छिन्द्रनाथ (करिब २ महिना/ वैशाख शुक्ल प्रतिपदा देखि असार शुक्ल चौथी सम्म)
३.
नेपाल सरकारले कमैया मुक्ति घोषणा कहिले गरेको हो? वि. सं २०५७,श्रावण २
४.
नेपाल सरकारबाट गाई, सिम्रिक,डाफे ,लालिगुराँसलाई राष्ट्रिय प्रतीकको चिन्ह कहिले घोषणा गरिएको थियो? विसं 2019 साल असार 27
५.
जीवनका 4 अभिष्ट वस्तुहरु के के हुन्? धर्म, अर्थ ,काम र मोक्ष
६.
अति गरिब जातिको रुपमा चिनिने जाति कुन हो? मुसहर
७.
नेपालको सर्वोच्च मानपदवी कुन हो र नेपाल सरकारद्वारा प्रदान गरिने मानपदवी हरु कतिवटा छन्? नेपाल रत्न र चारवटा मानपदवी हरु
८.
धनगढी -डडेलधुरा राजमार्ग कैलालीको धनगढीबाट सुरु भैइ डडेलधुरा जिल्लाको सदरमुकाम सम्म पुग्ने यो राजमार्ग सुदूरपश्चिमाञ्चलको महत्वपूर्ण उत्तर-दक्षिण राजमार्गको भने यसको नामाकरण के गरिएको छ र लम्बाई कति रहेको छ? भीमदत्त मार्ग नामाकरण गरिएको छ र यसको लम्बाइ 135 किलोमिटर रहेको छ।
९.
प्राथमिक शिक्षामा पाठ्यपुस्तक निःशुल्क गर्ने व्यवस्था कहिलेदेखि भएको हो? विसं 2035 सालदेखि
१०.
नेपालमा कहिलेदेखि एकल मुद्रा (नेपाली )मा मात्र बजेट पेश गर्न थालिएको हो? आर्थिक वर्ष 2016/17 बाट
११.
खानेकुरामा ढुंगा,बालुवा आदि अखाद्य वस्तु मिसाउनु लाई के भनिन्छ? food adulteration
१२.
पञ्चासे ताल कहाँ अवस्थित छ र यो ताल समुद्रसतहबाट कति उचाइमा अवस्थित छ? पञ्चासे ताल कास्की, स्याङ्जा ,पर्वत जिल्लाको सिमानामा पन्चासे लेकको काखमा अवस्थित छ। र समुद्रसतहबाट 2519 मिटर उचाइमा अवस्थित छ।
१३.
सगरमाथाको सफल आरोहण गर्ने प्रथम टोली कुन थियो? ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम
१४.
equinox भनेको के हो? मार्च 21 र september 23 का दिन पृथ्वीको उत्तरी तथा दक्षिण दुवै ध्रुव बराबर रुपमा सूर्य तर्फ झुकेको हुनाले सो दिन र रात बराबर हुन्छ। दिन र रात बराबर हुने यही अवस्थालाई equinox भनिन्छ।
१५.
नेपालमा विभिन्न पर्व तथा उत्सवका लागि खर्च र व्यवहारको सीमाको ऐनले तोकेको छ? सामाजिक व्यवहार सुधार ऐन ,2033
१६.
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई कहिले टीट्वेन्टी राष्ट्रको मान्यता प्रदान गर्यो? सन् 2014 june 28 ,अष्ट्रेलियाको मेलवर्नमा भएको बैठकले
१७.
नेपालको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले कहिलेदेखि मदिरा निषेध गरेको हो? वि सं 2070 चैत्र 1 बाट
१८.
नेपाल सरकारले विद्यालयलाई शान्ति शान्ति क्षेत्रका रुपमा घोषणा कहिले गरेको हो? वि. सं 2068 जेष्ठ 11
१९.
राष्ट्रिय जनगणना 2068 अनुसार लैंगिक अनुपात कति रहेको छ? 94.16, प्रति सय महिला मा पुरुषको संख्या
२०.
banking क्षेत्रसँग सम्बन्धित" cd ratio" को पुरा रुप के हो? Credit Deposit
Ratio
२१.
‘उसले
रोजेको
बाटो',
'घामपानी’, 'अब
हिमाल
बोल्छ'
र
'खरानीको शिशी'
कृतिका
लेखक
को-को
हुन्?
पारिजात,
माधवप्रसाद
घिमिरे,
आनन्ददेव
भट्ट,
गुरुप्रसाद
मैनाली
२२.
“ग्याँसको
मिश्रणको
कुल
चाप प्रत्येक
स्वतन्त्र
ग्याँसको
अपूर्ण
चापको
जोडसँग
बराबर
हुन्छ।“
यो
सिद्धान्तका
प्रतिपादक
को
हुन्?
जोन
डाल्टन
२३.
राष्ट्रिय
जनगणना
2068 अनुसार सबैभन्दा
कम
जनसंख्या
भएका
पाँच
जाति
कुन-कुन
हुन्?
कुसुन्डा,
नुराङ,
राउटे,
कलार
र
लोहारुङ
२४.
चेकको
भुक्तानी
लिन
जसको
नाममा
चेक
लेखिएको
छ
उसको
बैंकमा
खाता
हुनै
पर्ने
अन्यथा
भुक्तानी
लिन
नसकिने
गरी
लेखिएको
चेकलाई
के
भनिन्छ?
Cross cheque
२५.
ROBERT को
पुरा
रुप
के
हो?
Rocket Borne Emergency Radio Transmitter
२६.
नेपालमा
सर्वप्रथम
इन्टरनेट
बैंकिङ
सेवाको
शुरुवात
गर्ने
बैंक
कुन
हो?
कुमारी
बैंक
लिमिटेड
२७.
लेबनान,
घाना
र
माल्टाको
मुद्रालाई
के
भनिन्छ?
पाउन्ड,
सेदी,
Euro
२८.
कस्तो
कर्जालाई
निष्क्रिय
कर्जा
(non-performing loan) भनिन्छ?
पुनर्तालिकीकरण/
पुनसंरचना
गरेका,
कमसल,
शंकास्पद
तथा
खराब
कर्जा
२९.
आ.व
2072/73 मा
5.6% रहेको निक्षेप
तथा
कर्जा
बिचको
ब्याजदर
अन्तर
आ.व
2077/78 सम्ममा
कति
पुर्याउने
लक्ष्य
लिएको
छ?
४.४%
भन्दा
कम
३०.
नेपाल
राष्ट्र
बैंकको
संचालक
समितिमा
कति
सदस्य
रहने
व्यवस्था
छ?
७
३१.
Baseball र
क्रिकेट
खेल्ने
मैदानलाई
के
भनिन्छ?
डायमन्ड
र
पिच
३२.
अन्तरिक्षमा
छायांकन
गरिएको
पहिलो
चलचित्र
कुन
हो?
A final journey
३३.
विश्व
ओलम्पिक
दिवस
कहिले
मनाइन्छ?
जुन
२३
३४.
एकै
परिवारका
दुई
जना
व्यक्तिले
मदन
पुरस्कार
पाएका
छन्,
ती
को-को
हुन्?
धनुषचन्द्र
गौतम
र
ध्रुबचन्द्र
गौतम
३५.
गोरखा
भाषा
प्रकाशन
समितिको
स्थापना
कहिले
भएको
थियो?
विसं
१९७९
३६.
वायु,
शनि
र
कुमार
देवताका
वाहनहरु
के-के
हुन्?
जरायो,
गिद्ध,
मयुर
३७.
चौधौं
योजनाले
योजनाको
अन्त्यसम्ममा
मुद्रास्फीति
दरलाई
कतिमा
सीमित
गर्ने
लक्ष्य
रहेको
छ?
७.५
३८.
कार्यक्रम
बजेटको
सुरुवात
कुन
देशबाट
भएको
थियो?
अमेरिका
३९.
नेपाल
विद्युत
प्राधिकरणले
छनौट
गरेका
मध्य
तथा
साना
आकारका
छिटो
सम्पन्न
गरी
कार्यान्वयन
गर्ने
र
लोडसेडिङलाई
घटाउने
उद्देश्यले
सञ्चालित
६
आयोजनाहरु
जसलाई
सुपर
सिक्स
जलविद्युत
आयोजना
भनिन्छ,
ती
कुन-कुन
हुन्?
तल्लो
सोलु
खोला
जलविद्युत्
आयोजना,
मेवा
खोला
जलविद्युत्
आयोजना,
खारे
खोला
जलविद्युत्
आयोजना,
सोलु
खोला
जलविद्युत्
आयोजना,
सिगटी
खोला
जलविद्युत्
आयोजना
र
माया
खोला
जलविद्युत्
आयोजना
४०.
सुनकोशी,
दुधकोशी
र
महाकाली
नदीको
संस्कृत
नाम
के
हो?
शुभश्रवा,
भद्रावती,
शारदा
४१.
आठौं
राष्ट्रिय
खेलकुद
प्रतियोगिताको
लोगो
र
मस्कट
तयार
गर्ने
व्यक्ति
को
हुन्?
सन्तोष
बिष्ट
४२.
शिवको
नृत्यलाई
ताण्डव
भनिन्छ
भने
पार्वतीको
नृत्य
लाई
के
भनिन्छ?
लास्य
४३.
मानिसले
जन्मदै
बोकेर
आएको
मानिने
३
ऋण
कुन कुन
हुन्?
देव
ऋण,
ऋषि
ऋण
र
पितृ
ऋण
४४.
थारु
जातिले
लगाउने
काठको
जुत्तालाई
के
भनिन्छ?
पोका
४५.
राणाकालीन
समयमा
पीपा
गोश्वाराले
के
काम
गर्थ्यो?
विभिन्न
कामको
लागि
कुल्ली
व्यवस्था
गर्ने
काम
गर्छ
४६.
बैंकिङ
क्षेत्रमा
ALM को पुरा
रुप
के
हो?
Assets Liabilities Management
४७.
नेपाल
राष्ट्र
बैंकले
कहिलेदेखि
मौद्रिक
नीति
प्रकाशन
गर्दै
आएको
छ?
विसं
२०५९
४८.
श्रीलंकाको
केन्द्रीय
बैंकको
नाम
के
हो?
सेन्ट्रल
बैंक
अफ
सिलोन
४९.
सुनका
अशर्फीलाई
मुद्राको
रूपमा
चलाउने
राजा
को
हुन्?
जयप्रकाश
मल्ल
५०.
बैंक
वा
वित्तीय
संस्थाले
प्रत्येक
आर्थिक
वर्ष
समाप्त
भएको
कति
अवधिभित्र
आफ्नो
वासलात
तथा
नाफा-
नोक्सान
हिसाबको
विवरण
राष्ट्र
बैंक
समक्ष
पेश
गर्नुपर्ने
व्यवस्था
छ?
३
महिना
५१.
प्रथम
ओलम्पिक
खेलमा कति
खेलहरू
समावेश
रहेका
थिए?
९
५२.
नेपाली
चलचित्रको
इतिहासमा
पहिलो
महिला
संगीतकार
भएको
चलचित्र
कुन
हो?
परालको
आगो
५३.
जराले
पानी
सोस्ने
प्रक्रियालाई
जीव
विज्ञानमा
के
भनिन्छ?
Osmosis
५४.
नेपालमा
क्षय
रोगको
उपचारको
लागि
DOTS पद्धति कहिलेदेखि
शुरु
भयो?
विसं
२०५२
५५.
अन्तर्राष्ट्रिय
पुस्तक
दिवस
कहिले
मनाइन्छ?
२३
अप्रिल
५६.
‘स्पन्दन’,
'फूलको
आतङ्क',
'समयको
तस्विर'
कृतिका
लेखक
को
को
हुन्?
धरणीधर
कोइराला,
ध्रुबचन्द्र
गौतम,
शारदा
शर्मा
५७.
नेपालको
संविधान
2072 मा शिक्षालाई
मौलिक
हकको
रूपमा
कति
धारामा
राखिएको
छ?
धारा
31
५८.
टर्कीको
राजधानी,
मुद्रा
र
राष्ट्रभाषा
के
हो?
अंकारा,
टर्किस
लिरा,
टर्किस
५९.
आर्थिक
वर्ष
2074/75 को
मौद्रिक
नीतिअनुसार
बैंक
तथा
बित्तीय
संस्थाहरुले
प्रदान
गर्ने
व्यक्तिगत
आवासीय
घरकर्जाको
रु
एक
करोडको
सीमालाई
वृद्धि
गरी
कति
कायम
गरिएको
छ?
रु.१
करोड
५०
लाख
६०.
नेपालमा
तोकिएका
स्थानमा
पदयात्रा
गर्न
बिदेशी
पर्यटकहरुले
कुन
निकायबाट
अनुमति
लिनुपर्ने
व्यवस्था
छ?
अध्यागमन
विभाग
६१.
राष्ट्रिय
जनगणना
2068 अनुसार शहरी
क्षेत्रको
जनसंख्या
वृद्धि
दर
कति
प्रतिशत
रहेको
छ?
३.४३%
६२.
नेपालमा
वैज्ञानिक
तवरले
सबै
विधि
पुर्याएर
जनगणना
कतिऔं
गणना
बाट
सुरु
गरियो?
छैठौं
(विसं २०१८)
६३.
बैंकिङ
क्षेत्रसँग
सम्बन्धित
DPS को पुरा
रुप
के
हो?
Dividend Per Share
६४.
नेपालले
विश्व
बैंकको
सदस्यता
कहिले
प्राप्त
गर्यो?
१९६१
सेप्टेम्बर
६
६५.
फ्रान्स,
इटाली
र
जर्मनीको
मुद्रालाई
के
भनिन्छ?
युरो
६६.
राष्ट्रीय
स्तर
बाहेकका 'ख'
वर्ग
र
सम्पूर्ण
'ग' वर्गका
वित्तीय
संस्थाहरूको
पूँजीकोष
गणना
गर्ने
प्रयोजनको
लागि कुल
जोखिम
भारित
सम्पत्तिलाई
कति
वर्गमा
विभाजन
गरिएको
छ?
३
वर्ग
(वासलात भित्रको
जोखिम
भारित
सम्पति,
वासलात
बाहिरको
जोखिम
भारित
कारोबार
र
सञ्चालन
जोखीम
बापतको
जोखिम
भारित
रकम)
६७.
वित्तीय
क्षेत्र
विकास
रणनीति
कार्यान्वयनको
लागि
गठन
हुने
कार्यान्वयन
समितिको
संयोजक
को
हुने
व्यवस्था
छ?
गभर्नर
६८.
तोकिएको
अवधिभित्र
लेखा
परीक्षण
गराउन
नसक्ने
बैंक
वा
वित्तीय
संस्थाले
मनासिव
कारण खोली
लेखापरीक्षण
गराउने
म्याद
थपको
लागि
अनुरोध
गरेमा
राष्ट्र
बैंकले
बढीमा
कति
अवधि
थप
गर्न
सक्ने
व्यवस्था
छ?
२
महिना
६९.
हिमचितुवाको
गोठालो
भनेर
कसलाई
चिनिन्छ?
डा.
घनश्याम
गुरुङ
७०.
चलचित्र
पत्रकारिता
सम्मान
2074 बाट सम्मान
हुने
सञ्चारकर्मी
को
हुन्?
नवराज
लम्साल
७१.
नेपालको
कुन
संविधानदेखि
संविधान
मूल
कानुनको
रुपमा
स्थापित
भएको
हो?
नेपाल
अधिराज्यको
संविधान
2015
७२.
सरदार भक्ति
थापाले
कुन
युद्धमा
वीरगति
पाएका
थिए?
देउथलको
युद्धमा
७३.
नेपालका
प्रथम
महिला
फोटो
पत्रकार
को
हुन्?
उषा
तिवारी
७४.
सोमवंशी
राजाहरुको
राजधानी
कहाँ
थियो?
गोदावरी
७५.
नेपाल
टेलिभिजन
द्वारा
निर्माण
गरिएको
पहिलो
संस्कृत
टेलिसिरियल
कुन
हो?
गुरुदक्षिणा
७६.
समुद्री
सतहदेखि
१,२००
मिटर
सम्मको
उचाइमा
कस्तो
जङ्गल
पाइन्छ?
उष्ण
प्रदेशीय
सदावहार
जंगल
७७.
प्रदेश
नम्बर
4 को सबैभन्दा
ठूलो
र
सानो
जिल्ला
कुन
हो?
ठूलो
गोरखा,
सानो
पर्वत
७८.
कविता
तथा
काव्य
गद्य
विधामा
मदन
पुरस्कार
पाउने
पहिलो
कृति
कुन
हो?
भीमनिधि
तिवारीद्वारा
लिखित
“विस्फोट”
७९.
तन्तुको
बारेमा
अध्ययन
गरिने विज्ञानलाई
के
भनिन्छ?
Histology
८०.
आकाश
गंगा
भित्र
रहेका
ताता
बाफका
गुजुल्टालाई
के
भनिन्छ?
निहारिका
८१.
कुन
रासायनिक
यौगिकलाई
“fools gold” भनिन्छ? फेरस
सल्फाइड
८२.
LASER को
पुरा
रुप
के
हो?
Light Amplification by Stimulated Emission of Radiation
८३.
ओस्कार
अवार्डका
लागि
नोमिनेसनमा
परेको
प्रथम
नेपाली
चलचित्र
कुन
हो?
क्याराभान
८४.
प्रथम
राष्ट्रिय
खेलकुदको
प्रतीक
चिन्ह
के
रहेको
थियो?
डाँफे
८५.
नेपाल
राष्ट्र
बैंक
ऐन,
२०५८
को
दोस्रो
संशोधन
कहिले
भयो?
विसं
२०७३
कात्तिक
२९
८६.
बैंक
तथा
वित्तीय
संस्थाले
आफ्नो
कर्मचारीको
लागि
कति
प्रतिशत
शेयर
छुट्याउन
सक्ने
व्यवस्था
छ?
०.५%
८७.
बैंक
वा
वित्तीय
संस्थाले
साधारण
जगेडा
कोषमा
चुक्ता
पूँजीको
दोब्बर
रकम
पुगेपछि
प्रत्येक
आर्थिक
वर्षको
खुद
नाफाबाट
कम्तीमा
कति
प्रतिशत
रकम
थप्दै
जानु
पर्छ?
१०%
८८.
माल्दिभ्सको
केन्द्रीय
बैंकको
नाम
के
हो?
माल्दिभ्स
मनिटरी
अथोरिटी
८९.
नेपाल
क्रेडिट
एण्ड
कमर्स
बैंकको
पुरानो
नाम
के
हो?
नेपाल
बैंक
अफ
सिलोन
९०.
राष्ट्रिय
जनगणना
2068 अनुसार सबैभन्दा
कम
जनसंख्या
भएको
जाति
कुन
हो?
कुसुन्डा
(२७३)
९१.
जसको
नाममा
चेक
लेखिएको
छ
सोही
व्यक्तिलाई
मात्र
भुक्तानी
दिन
सकिने
चेक
लाई
के
भनिन्छ?
Order cheque
९२.
Ultraviolet rays कसले
पत्ता
लगाएका
हुन्?
Johann Ritter
९३.
विश्व
बौद्धिक
सम्पत्ति
दिवस
कहिले
मनाइन्छ?
२६
अप्रिल
९४.
“Nepalese democratic struggle” कृतिका
लेखक
को
हुन्?
डिल्लीरमण
रेग्मी
९५.
अनौपचारिक
शिक्षाको
पाठ्यक्रम
तथा
पाठ्यपुस्तक
कसले
स्वीकृत
गर्दछ?
राष्ट्रिय
पाठ्यक्रम
विकास
तथा
मूल्याङ्कन
परिषद्
९६.
रावणलाई
दश
टाउके
पनि
भनिन्छ,
यसको
अर्थ
के
रहेको
छ?
चार
वेद
र
६
उपवेदको
ज्ञाता
९७.
कृषि
उद्योग
र
व्यापारको
सन्तुलित
विकास
गर्न
जोड
दिनुपर्ने
क्षेत्र
कुन
हो?
पूर्वाधार
विकास
९८.
कुन
बजेट
द्वारा
मुद्रास्फितिको
सिर्जना
हुन्छ?
घाटा
बजेट
९९.
सेतो
कोइला
भनेर
केलाई
चिनिन्छ?
जलविद्युत्
१००. गंगा स्वरुपा,
कौमारी स्वरुपा
र
वैष्णवी
स्वरुपाको
नामले कुन-कुन नदीहरुलाई
चिनिन्छ?
कालीगण्डकी,
मादी
र
सेती
Comments
Post a Comment