नेपाल राष्ट्र बैंक सामान्य ज्ञान ( सहायक द्वितीय ) By: Shraddha Shrestha १. ब्रुनाई , इजिप्ट र चेक गणतन्त्रको मुद्रालाई के भनिन्छ ? ब्रुनाई डलर , इजिप्सियन पाउन्ड , चेक कोरुना २. संयुक्त राज्य अमेरिकाको केन्द्रिय बैंकको नाम के हो ? Federal Reserve Bank ३. नेपालमा राष्ट्रिय चलचित्र दिवस कहिले मनाइन्छ ? असोज १ ४. Intel company ले निर्माण गरेको पहिलो microprocessor कुन हो ? Intel 4004 ५. LCD को पुरा रुप के हो ? Liquid Crystal Display ६. फिनेलको रसायनिक नाम के हो ? Carbolic acid ७. विश्वको पहिलो मौसमी उपग्रह कुन हो ? Tiros-I ८. 'Lost in transition', 'Stone god thunder', 'My expression after death' कृतिका ...