NEPAL RASTRA BANK 100 GK Question PART-2

                                             नेपाल राष्ट्र बैंक सामान्य ज्ञान(सहायक द्वितीय)
By: Shraddha Shrestha

१.    प्रेरणा पुरस्कार, २०१८ कसलाई प्रदान गरिएको थियो? बाशु गौतम
२.    दोहाको सिधा उडान कृतिका लेखक को हुन्? जय छाङ्छा
३.    नेपाल प्रशासन सेवा अन्तर्गत कति समूह रहेका छन्? वटा (सामान्य प्रशासन, लेखा, राजस्व कुटनैतिक समूह)
४.    नेपालको इतिहासमा प्रथम अन्तिम ठकुरी वंशी राजा को हुन्? प्रथम भाष्करदेव, अन्तिम शंकरदेव
५.    दैलेख राज्य स्थापना गर्ने राजा को हुन्? संसार वर्मा
६.    नेपाललाई बारुदी सुरुङ मुक्त घोषणा कहिले गरिएको थियो? विसं २०६८ जेठ ३१
७.    ठूलो भेरी, झिमरुक दरौदी नदीको उद्गमस्थल कहाँ हो? मुकुट हिमाल, गौमुखी बुद्ध हिमाल
८.    छ्याङला भञ्ज्याङ, यान्जेल भञ्ज्याङ, पोपटी भञ्ज्याङ मेङ्ला भञ्ज्याङ कुन-कुन  जिल्लामा अवस्थित छन्? दार्चुला, गोर्खा, संखुवासभा डोल्पा
९.    नेपालमा पहिलोपटक नीजि क्षेत्रबाट सञ्चालन भएको वायुसेवा कुन हो? नेपाल एयरवेज
१०.          जनैपूर्णिमाको दिन यारतोंग मेला कहाँ लाग्दछ? मुक्तिनाथ
११.          वरुण नदी भनेर नेपालको कुन नदीलाई चिनिन्छ? लिखु
१२.          सिलुवा खोला जलविद्युत् आयोजना कुन जिल्लामा निर्माण भएको हो यसको उत्पादन क्षमता कति रहेको ? संखुवासभा, ,००० किलोवाट
१३.          नेपालको योजनाबद्ध विकासको इतिहासमा कुन-कुन साललाई Planned holiday भनिन्छ? विसं २०१८ २०४८
१४.          इराक, उज्वेकिस्तान कतारको मुद्रालाई के भनिन्छ? दिनार, सोम, कतारी रियाल
१५.          सती प्रथाको अन्त्य कहिले भयो कसले गरेका हुन्? विसं १९७७, चन्द्र शमशेर
१६.          विद्यालयतहको पाठ्यक्रम पाठ्यवस्तुको निर्माण गर्ने क्रममा औपचारिक व्यवस्थाको थालनी कहिलेबाट भएको हो? पाठ्यक्रम विकास केन्द्रको स्थापना २०२८ बाट
१७.          नेवारी भाषाको सबैभन्दा पुरानो अभिलेख कुनलाई मानिन्छ? ललितपुरको ओकुबहालमा रहेको विसं ११७२ को ताम्रपत्रको अभिलेख
१८.          रोगको वर्गिकरण बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? Nosology
१९.           बैंक वा वित्तीय संस्थाले साधारण जगेडा कोषमा चुक्तापूँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा कति प्रतिशत रकम थप्दै जानु पर्छ? २०%
२०.          अन्तिम ऋणदाताका कार्य सर्वप्रथम कुन बैंकबाट सुरु गरिएको हो? बैंक अफ इङ्ल्यान्ड
२१.          काठमाडौँ महानगरपालिका स्पेनको मेड्रिड विच भगिनी सम्बन्ध कहिले स्थापना भएको हो? सन् २०१८ फेब्रुअरी २६
२२.          विश्व रङ्गमञ्च दिवस कहिले मनाइन्छ? मार्च २७
२३.          सन् २००५ मा भएको अन्तर्राष्ट्रिय रामायण सम्मेलन कुन देशको कुन शहरमा भएको थियो? अमेरिकाको न्यूयोर्कमा
२४.          नेपाली साहित्यमा सबैभन्दा बढी कथा लेख्ने साहित्यकार को हुन्? भिमनिधि तिवारी
२५.          शंखमुलको धर्मशाला अवलोकितेश्वर मन्दिर कसले बनाएका हुन्? विष्णु मल्ल
२६.          नेपालका कुन प्रधानमन्त्रीको पालामा २० वर्षे आवधिक योजना घोषणा गरिएको थियो? जुद्धशमशेर
२७.          नेपालको नदी नालावाट बगाई लगेर बनेको बंगालको टापुको नाम के हो? न्यूमोर
२८.          राणाकालीन समयमा श्रेष्ठ कौशल अड्डाले के काम गर्दथ्यो? प्रधानमन्त्रीले चाहेको रेकर्ड पत्ता लगाउने
२९.          बैंकिङ क्षेत्रमा SLC को पुरा रुप के हो? Standby Letter of Credit
३०.          प्रथम आदिवासी चलचित्र महोत्सव कहिले सम्पन्न भएको थियो? विसं २०७४ असार १७-१९
३१.          गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन्? परशुराम खरेल
३२.          स्थानीय प्रशासन ऐन २०२८ अनुसार पशुपंक्षी बध गर्न मनाही गरिएका पर्वहरू कुन-कुन हुन्? बुद्ध जयन्ती, कृष्ण जन्माष्टमी, महाशिवरात्रि, राम नवमी एकादशी
३३.          मौरिसस्, अल्बानिया कजाकिस्तानको मुद्रालाई के भनिन्छ? रुपी, लेक टेङ्ग
३४.          मेरो कविताको आराधना कृतिका लेखक को हुन्? बालकृष्ण सम
३५.          Resistance, electric charge power of lens लाई कुन इकाइमा नापिन्छ? Ohm, Columb,  Dioptre
३६.          आकाशको सबैभन्दा चम्किलो निहारिका कुन हो? Large cloud Magellan
३७.          MS Power को विकास कसले गरेका थिए? Bob Gaskins Dennis Austom
३८.          संस्कृत भाषाको पहिलो चलचित्र कुन हो? राग विराग
३९.          राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्तापूँजीको बढीमा कति प्रतिशतसम्म मात्र लगानी गर्नसक्ने व्यवस्था गर्न सक्नेछ? १५%
४०.          नेपालमा ATM कार्ड प्रयोगमा ल्याउने पहिलो बैंक कुन हो? एभरेष्ट बैंक
४१.          विसं २०७४ सालको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन्? डा. तारानाथ शर्मा
४२.          रियो ओलम्पिक, २०१६ ब्राजिल बाहेक अरु कुन-कुन देशहरूमा पनि विभिन्न राउन्डका खेलहरू आयोजना भएका थिए? स्पेन, जापान अमेरिकामा
४३.          . पी. जे अब्दुल कलामले लेखेको आत्मकथाको नाम के हो? विङ्स अफ फायर
४४.          त्रिपिटक महाविहार, तक्षशिला महाविहार ताम्रशीला महाविहार कहाँ अवस्थित छन्? तिब्बत, पाकिस्तान, श्रीलंका
४५.          परम्परागतरुपमा मंसिर महिनामा मात्र विवाह गर्ने जाति कुन हो? थामी
४६.          कीर्तिपुरको प्रथम युद्धमा सरदार कालु पाण्डे मारिएपछि पृथ्वीनारायण शाहलाई बचाउन डोकोमा बोकेर दहचोक दौडाउने ७५ वर्षीय व्यक्ति को थिए? चामू थापा मगर
४७.          आफ्नो नाम पछि ..रा लेख्न शुरू गर्ने राणा प्रधानमन्त्री को हुन्? वीर शमशेर
४८.          बैंक मनि भनेको के हो? निक्षेपमा रहेको रकम
४९.          डडेल्धुरा- बैतडी- मुलघाट मार्गलाई के नामाकरण गरेको ? दशरथ चन्द मार्ग
५०.          गोरखापत्रको रंगीन प्रकाशन कहिलेदेखि सुरु भयो? विसं २०५९
५१.          स्याङ्जाको सिरुवारीमा नेपालकै पहिलो गाउँ पर्यटन केन्द्र कहिलेदेखि आरम्भ भयो? सन् १९९७
५२.          औद्योगिक प्रवर्द्धन बोर्ड (Industrial Promotion Board)  को अध्यक्ष को हुने व्यवस्था ? उद्योगमन्त्री वा उद्योग राज्यमन्त्री
५३.          याण्डोल भञ्ज्याङ, चिमाला भञ्ज्याङ, उराई भञ्ज्याङ कुन-कुन जिल्लामा अवस्थित छन्? गोरखा, हुम्ला, बझाङ
५४.          नेपालमा दक्षिणबाट उत्तरतिर बग्ने नदी कुन हो यो कुन जिल्लामा पर्दछ? कर्मनाशा, ललितपुर
५५.          नेपालमा पर्ने ,००० मि. माथिका हिमालहरू मध्ये सबभन्दा कम उचाईमा रहेको हिमाल कुन हो? अन्नपूर्ण प्रथम (८०९१ मि.)
५६.          ग्रामीण कर्जा कार्यक्रम नेपालमा कहिलेदेखि कस्को सहयोगमा सञ्चालन भएको हो? विसं २०४९, .डि.बी को प्राविधिक सहयोगमा
५७.          राणाकालमा मुद्रा विनिमय सम्वन्धी कार्य कुन निकायले गर्दथ्यो? सराफखाना
५८.          बैंक वा वित्तीय संस्थाले आफ्नो कुल जारी पूँजीको कम्तीमा कति प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि छुट्टाउनु पर्दछ? ३०%
५९.          नेपालमा पहिलोपटक VCD मा आएको चलचित्र कुन हो? लोभीपापी
६०.          "तेस्रो आयाम" "लिला लेखन" जस्ता साहित्यिक आन्दोलनका अगुवा इन्द्रबहादुर राई निधन कहिले भएको हो? 2074 फागुन 22
६१.       प्रतिनिधिसभा राष्ट्र सभा का सांसद हरुले 2074 साल फागुन महिना 20 गते गरेको सपथ मा कतिवटा भाषामा सपथ लिएका थिए? 12
६२.       पहिलो दैनिक पत्रिका "आवाज " कहिले प्रकाशित भएको थियो प्रथम सम्पादक को थिए? 2007 फागुन 8 गते ,siddhicharan shrestha
६३.       2017 ,नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट भित्रिएका थिए पनि दोस्रो देश कुन थियो कति पर्यटक भित्रिएका थिए? चिन ,1,04,664
६४.       नेपालको पहिलो आधिकारिक खेल कुन हो कहिले स्थापना गरिएको थियो? नेपाल क्रिकेट संघ, स्थापनाः विसं 2002
६५.       लक्ष्मीप्रसाद देवकोटाको पहिलो प्रकाशित रचना कुन हो कहिले कुन पत्रिकामा प्रकाशित भएको थियो? "वसन्त षोडशी "गाेरखापत्रमा ,1985 baisakh 18 25
६६.       आसियानको ठूलो सानो भूपरिवेष्ठित राष्ट्र कुनकुन हुन्? ठूलो इन्डोनेसिया ,सानो सिंगापुर भूपरिवेष्ठित देश लाओस
६७.       2017 global peace index मा nepal 93  औँ स्थानमा रह्यो भने सार्क क्षेत्रमा सबैभन्दा शान्त अशान्त देश कुन कुन हुन्? शान्त देश भुटान अशान्त देश अफगानिस्तान
६८.       नेपालमा कुल कृषि उत्पादनमा धानको योगदान कति प्रतिशत रहेको कति प्रजातिका धानखेती हुँदै आएको ? 21% 81 प्रजातीका धान
६९.       कुन ब्रान्डका महंगा घडी नेपालमा बन्ने गरेको कहिलेबाट made in nepal लेखिन थालिएको हो? कोबोल्ड ब्रान्डका, 2068 चैत्र बाट
७०.       मुख्यसचिव सचिवको पदावधि कति हुन्छ? क्रमश तीनवर्ष 5 वर्ष
७१.       निजीक्षेत्रबाट निर्माण भएको मर्दीखोला को क्षमता कति रहेको कुन जिल्लामा अवस्थित छन्? 3100 किलोवाट,कास्की
७२.       विश्वमा योजनाबद्द विकासको सुरुवात कुन देशबाट भएको थियो कहिले के नामबाट सुरु भएको हो? रुसबाट सन् 1928 मा" पप्तीलेका"का नामक पंचवर्षीय योजनाबाट
७३.       अल्जेरियाको राजधानी कहाँ हो मुद्राको नाम के हो? अल्जि यर्स , algerian dinar
७४.       तापक्रम देखि डराउने रोगलाई के भनिन्छ? thermo फोबिया
७५.       वर्गको bank वाणिज्य बैंकको स्थापना गर्न न्यूनतम कति चुक्तापुँजी हुनुपर्दछ? 8अर्ब हुनुपर्दछ
७६.       banking क्षेत्रसँग सम्बन्धित SEBON पुरा रुप के हो? securities board of nepal
७७.       draft का तीन पक्षहरू के-के हुन्? Drawer, Drawee, and Payee
७८.       नेपालमा बर्गका बाणिज्य बैंक कति वाट छन्? 28 (मर्जरपश्चात प्रदान गरिएको इजाजतपत्र अनुसार)
७९.       नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकहरु मध्ये 20,25 30 धारामा कुन कुन मौलिक हकहरु पर्दछन्? क्रमशःन्यायसम्बन्धी हक, सम्पत्तिको हक ,स्वच्छ वातावरणको हक
८०.          कम्प्युटर विज्ञानमा TCP को पुरा रुप के हो? Transmission Control Protocol
८१.          खोटाङ जिल्लालाई ४४ औं साक्षर जिल्ला कहिले घोषित गरिएको थियो? विसं २०७४ फागुन गते
८२.          संविधानको कति धारामा बाधा-अड्काउ फुकाउने व्यवस्था ? धारा 305
८३.          लिच्छविकालमा प्रधानन्यायधिसलाई के भनिन्थ्यो? महासर्वदण्ड नायक
८४.          सर्वसाधारणलाई बिजुली, radio, नारी शिक्षा, नेपाल खाद्य परिषदको व्यवस्था, गोरखापत्रलाई हप्तामा 3 दिन प्रकाशन गर्ने, बाटोघाटो आदिद्वारा सर्वसाधारणलाई सहयोग पुर्याएका राणा प्रधानमन्त्रीको हुन्? पद्मशमशेर
८५.          शीतल निवासको निर्माण कसले गरेका हुन्? कृष्णशमशेर
८६.          सिम्रिखाजी दह, इपी दह चरङ्गे दह कुन कुन जिल्लामा अवस्थित छन्? सुर्खेत, ललितपुर, दाङ
८७.          ज्वालामुखी देवी तीर्थस्थल कुन जिल्लामा अवस्थित ? मुस्ताङ
८८.          नेपालमा सर्वप्रथम सामुदायिक वनको अवधारणाले कहिलेदेखि कानुनी मान्यता पायो? विसं २०३५ बाट
८९.          नेपालमा प्राविधिक रुपले कति मेगावाट सौर्य शक्ति उत्पादन हुने अनुमान ? .६६ करोड मेगावाट
९०.          मिश्रित अर्थतन्त्र प्रणालीको सूत्रपात गर्ने अर्थशास्त्री को हुन्? जोन मेनार्ड किन्स
९१.          मंगोलियाको राजधानी, मुद्रा राष्ट्रभाषा के हो? उलानबटोर, तुग्रिक,  खाल्का मंगोल
९२.          पञ्चकर्म अन्तर्गत के के पर्दछन्? जप, तर्पण, होम, रुद्राभिषेक, ब्राह्मण भोज
९३.          पुराणमा हिरालाई बज्र मणि भनिन्छ भने मुगालाई के भनिन्छ? प्रवल मणि
९४.          विश्वमा खुला विश्वविद्यालयको सर्वप्रथम अवधारणा कुन देशबाट आएको हो कहिले स्थापना भएको थियो? बेलायत सन् 1964
९५.          लास्ट मोनार्क डकुमेन्ट्री कसको कृति हो? रमेश खड्का
९६.          साझा पुरस्कारको स्थापना कहिले भएको थियो, यो पुरस्कार पाउने पहिलो व्यक्ति हुन् सुरुमा पुरस्कार राशी कति थियो? विसं २०२६, भूपी शेरचन (“घुम्ने मेचमाथि अन्धो मान्छे कविता), रु ,०००
९७.          lithography का आविष्कारक को हुन्? Alois Senefelder
९८.          नेपालमा चलचित्र निर्माण गर्ने पहिलो कम्पनी कुन हो? सुमनाञ्जली फिल्म्स प्रा.लि
९९.          BCBS को पुरा रुप के हो? Basel Committee on Bank Supervision
१००.    नेपाली नोटमा सगरमाथाको तस्बिर छाप्ने निर्णय कहिले भयो? विसं २०६३ माघ २५

Comments

Popular posts from this blog

New Set १-१०

NEPAL RASTRA BANK 100 GK PART-4