NEPAL RASTRA BANK 100 GK PART-5
नेपाल राष्ट्र बैंक सामान्य ज्ञान (सहायक द्वितीय)
१. विश्व बैंक समूह अन्तर्गत कति वटा संगठनहरु पर्दछन् र ती कुन कुन हुन्? ४ वटा, IBRD, IDA, IFC, MIGA
By: Shraddha Shrestha
१. विश्व बैंक समूह अन्तर्गत कति वटा संगठनहरु पर्दछन् र ती कुन कुन हुन्? ४ वटा, IBRD, IDA, IFC, MIGA
२. केन्द्रीय
बैंकले
कर्जा
दिँदा
र
तरलता
व्यवस्थापन
गर्दा
लिने
र
दिने
ब्याजदरको
सीमालाई
के
भनिन्छ?
ब्याजदर
करिडोर
३. सर्वसाधारण
तथा
संस्थाहरुले
बैंक
तथा
वित्तीय
संस्थामा
जम्मा
गरेको
रकम
लाई
के
भनिन्छ?
निक्षेप
४. व्यवसायको
दीर्घकालीन
वित्तीय
संस्थाको
सुचक
केलाई
मानिन्छ?
पूँजी
संरचना
वा
सामर्थ्य
अनुपात
५. व्यवस्थापनद्वारा
संस्थाको
उद्देश्य
प्राप्तिका
लागि
अंगालिने
सांगठनिक
योजना
एवं
सबै
विधि
तथा
कार्यविधिहरुलाई
के
भनिन्छ?
आन्तरिक
नियन्त्रण
६. जनगणना
2068 अनुसार सबैभन्दा
बढी
जनघनत्व
भएका
जिल्लाहरू
कुन
कुन
हुन्?
काठमाडौ
भक्तपुर
ललितपुर
रुपन्देही
धनुषा
७. एसियाली
विकास
बैंक
प्रधान
कार्यालय
कहाँ
छ?
फिलिपिन्सको
मनिला
८. नेपालको
इतिहासमा
पहिलोपटक
एउटै
दर
(रु पाँच
सय)का
नोट
3 किसिमका निकाल्ने
को
हुन्?
कल्याण
विक्रम
अधिकारी
९. नेपाल
राष्ट्र
बैंकबाट
इजाजत
पत्र
प्राप्त
संस्थालाई
निर्देशन
जारी
गर्ने
काम
नेपाल
राष्ट्र
बैंकको
कुन
विभागले
गदछ?
बैंक
तथा
वित्तीय
संस्था
नियमन
विभाग
१०.
बैंक
तथा
वित्तीय
संस्था
सम्बन्धी
ऐन
२०७३
अनुसार
सञ्चालक
हुन
कति
बर्ष
उमेर
पूरा
हुनुपर्दछ?
२५
वर्ष
११.
गभर्नर
नियुक्तिको
सिफारिस
गर्न
गठन
हुने
समितिको
अध्यक्ष
को
हुन्छ?
अर्थमन्त्री
१२.
सन्
२०२०
मा
हुने
३२
औँ
ओलम्पिक
खेलकुद
कुन
देशमा
हुने
भएको
छ?
जापान
१३.
समुद्रपारी
छायांकन
गरिएको
पहिलो
नेपाली
चलचित्र
कुन
हो?
कस्तुरी
१४.
CDMA को
पुरा
रुप
के
हो?
Code Division Multiple Access
१५.
Water glass भन्नाले
के
बुझाउँछ?
सोडियम
सिलिकेट
१६.
nepal and her neighbours कृतिका
लेखक
को
हुन्?
hiranya lal shrestha
१७.
राष्ट्रिय
शिक्षा
पद्धति
2028 सर्वप्रथम कुन
जिल्लामा
लागू
गरिएको
थियो?
चितवन
र
कास्की
१८.
धार्मिक
ग्रन्थका
अनुसार
युगको
आवश्यकता
अनुसार
कुन
ग्रन्थले
विष्णु
भगवानले
पृथ्वीमा
विभिन्न
अवतारका
रुप
लिने
उल्लेख
गरेको
पाइन्छ?
पुराण
१९.
चौधौं
त्रिवर्षिय
योजनाले
योजनाको
अन्त्यसम्ममा
खानेपानी
सेवामा
पहुँच
पुगेको
जनसंख्या
कति
प्रतिशतमा
पुर्याउने
लक्ष्य
लिएको
छ?
९०%
२०.
बहादुर
शाहले
नेपालको
सिमाना
कहाँ
सम्म
पुर्याएका
थिए?
टिष्टा
देखि
सतलजसम्म
२१.
नेपाल
राष्ट्र
बैंकको
एकीकृत
निर्देशन,
२०७४
को
निर्देशन
नं.
११
मा
के
सम्बन्धि
व्यवस्था
छ?
सह-वित्तीयकरण
कर्जा
सम्बन्धी
व्यवस्था
२२.
नेपाल
राष्ट्र
बैंक
ऐन,
२०५८
अनुसार
लेखा
भन्नाले
के
बुझिन्छ?
कारोबार
भएको
व्यहोरा
देखिने
गरी
प्रचलित
कानून
बमोजिम
राखिने
अभिलेख
खाता
तथा
किताब
लाई
लेखा
भनिन्छ
२३.
SWIFT को
पुरा
रुप
के
हो?
Society for Worldwide Interbank Financial Telecommunication
२४.
“तथ्याङ्क
प्रयोगात्मक
वा
तरिकाबद्ध
किसिमले
नतिजा
निकाल्ने
विधिहरूसँग
सम्बद्ध
छ”
यो
भनाई
कसको
हो?
Fraser
२५.
नेपाल
राष्ट्र
बैंकद्वारा
जारी
निर्देशनमा
गरिएको
व्यवस्था
अनुसार
क,
ख
र
ग
वर्गका
बैंक
तथा
वित्तीय
संस्थाले
एउटै
ग्राहक
फर्म
कम्पनी
वा
आपसी
सम्बन्ध
भएका
ग्राहकलाई
गैर
कोषमा
आधारित
वासलात
बाहिरका
सुविधाहरु
प्राथमिक
पूँजीकोषको
कति
प्रतिशत
सम्म
प्रदान
गर्न
सक्छ?
५०%
२६.
बैंक
नगदी
किताबले
देखाएको
balance रकम र
बैंक
पासबुक
वा
statement ले देखाएको
balance ठिक छ
या
छैन
भनी
भिडाउने
कार्य
गरी
निश्चित
समय
भित्र
फरक
वा
अन्तर
पत्ता
लगाउने
विवरणलाई
के
भनिन्छ?
बैंक
समाधानको
विवरण
(bank reconciliation statement)
२७.
विसं
२०७३
पौष
८-१५
सम्म
सञ्चालित
सातौं
राष्ट्रिय
खेलकुद
प्रतियोगिता
कुन
विकास
क्षेत्रमा
सम्पन्न
गरिएको
थियो?
पूर्वाञ्चल
२८.
पहिलो
पटक
नेपालमा
नै
प्रिन्ट
गरिएको
चलचित्र
कुन
हो?
चोखो
माया
२९.
कोइली
देवीको
वास्तविक
नाम
के
हो?
पानतारा
क्षेत्री
३०.
High level computer language लाई
low level computer language मा परिवर्तन
गर्ने
प्रोग्रामलाई के भनिन्छ?
Compiler
३१.
Low birth weight भन्नाले
जन्मदा
कति
तौल
भएको
बच्चालाई
बुझिन्छ?
२.५
के.
जी
भन्दा
कम
तौल
३२.
अन्तर्राष्ट्रिय
हुलाक
दिवस
कहिले
मनाइन्छ?
अक्टोबर
९
३३.
'सडकदेखि
सडकसम्म',
'लगन'
र
'आज रमिता
छ'
कृतिका
लेखक
को-को
हुन्?
अवशेष
मल्ल,
गणेश
रसिक,
इन्द्र
बहादुर
राई
३४.
नेपाली
साहित्यमा
“सूर्यघाटमा
उदाएर
आर्यघाटमा
अस्ताएका
कवी“
भनेर
कसलाई
चिनिन्छ?
भिमनिधि
तिवारी
३५.
शैक्षिक
जनशक्ति
विकास
परिषद्को
अध्यक्ष
को
हुन्छ?
शिक्षामन्त्री
वा
राज्यमन्त्री
३६.
गौरा
माताको
प्रसादको
रुपमा
भिजाएर
तयार
गरिएको
अन्नलाई
के
भनिन्छ?
विरुडा
३७.
कमैया
प्रथाको
अन्त्य
कुन
प्रधानमन्त्रीको
पालामा
भएको
हो?
शेरबहादुर
देउवा
३८.
लक्ष्मी
पुजा
कुन
तिथिमा
मनाइन्छ?
कात्तिक
कृष्ण
औंसीको
दिन
३९.
चौधौं
त्रिवर्षिय
योजनाले
योजनाको
अन्त्यसम्ममा
गरिबीको
रेखामुनि
को
जनसंख्या
कति
प्रतिशतमा
झार्ने
लक्ष्य
लिएको
छ?
१७%
४०.
दिप्रुङ
झरना
र
इलाम
डाँडा
झरना
कुन
कुन
जिल्लामा
अवस्थित
छन्?
खोटाङ,
ताप्लेजुङ
४१.
मदन
भण्डारी
क्रिकेट
अवार्ड
२०७४
बाट
सम्मानित
हुने
खेलाडी
को
हुन्? पारस
खड्का
४२.
नेपाल
टेलिकमले
4g सेवा कहिले
देखि
सञ्चालनमा
ल्याएको
हो? विसं
२०७३
पौष
१७
(सन् २०१७
जनवरी
१)
४३.
सन्
२०१७
डिसेम्बर
५
मा
विश्वभर
मनाइएको
अन्तर्राष्ट्रिय
स्वयंसेवक
दिवसको
नारा
के
रहेको
थियो?
“Global applause, give volunteers a hand”
४४.
सबैभन्दा
कम
स्थानीय
तह
भएको
जिल्ला
पूर्वी
रुकुममा
कति
वटा
स्थानीय
तह
रहेका
छन्? ३
वटा
४५.
महानगरपालिका
भएको
तर
उप-महानगरपालिका
र
नगरपालिका
नभएको
जिल्ला
कुन
हो? कास्की
४६.
लिम्बू समुदायबाट
सगरमाथा
आरोहण
गर्ने
प्रथम
महिला
को
हुन्? तेह्रथुम
निवासी
जुनिता
सम्बाहाम्फे
(विसं २०६६
जेष्ठ
५)
४७.
हिन्दूहरूको
प्रसिद्ध
धार्मिक
ग्रन्थ
'निर्णयसिन्धु’ लाई
कसको
रचना
मानिन्छ? कमलाकार
भट्ट
४८.
बार
७
वटा,
महिना
र
राशि
१२
वटा,
पक्ष
२
वटा
छन्
भने
संवतसर
कति
वटा
छन्? ६०
वटा
४९.
गौतम
बुद्ध
जन्मनासाथ
नुहाइएको
पोखरीलाई
के
भनिन्छ? पुष्करिणी
तिर्थ
५०.
अन्नपूर्ण
दोस्रो
हिमालको
नयाँ
नाम
के
हो? चुन
मे
शान्ति
पर्वत
५१.
कुन
प्रधानमन्त्रीको
पालामा
लक्ष्मी
प्रसाद
देवकोटा
शिक्षा
मन्त्री
भएका
थिए? के.
आई.
सिंह
५२.
टंगाल
दरबार
कसले
बनाएका
थिए?
भीमसमशेर
५३.
राज्यका
सबै
तहमा
महिलाको
एक
तिहाई
सहभागिताको
ग्यारेन्टी
गर्ने
घोषणा
कहिले
गरेएको
थियो? वि.सं
२०६३
जेष्ठ
१६
५४.
राणाकालीन
समयमा
विभिन्न
ठाउँबाट
प्रधानमन्त्रीलाई
आएको
विवरण
हेर्ने
अड्डालाई
के
भनिन्थ्यो?
मास्केवारी
फाँट
५५.
बेनी-जोमसोम
मार्गलाई
के
नामाकरण
गरिएको
छ? भूपी
शेरचन
मार्ग
५६.
सन्तुलित
विकास
अवधारणा
कुन
योजना
देखि
लिइयो? पाँचौ
योजना
५७.
लगानी
बोर्डको
अध्यक्ष
को
हुने
व्यवस्था
गरिएको
छ? प्रधानमन्त्री
५८.
२० वर्षे
दीर्घकालीन
कृषि
विकास
गुरुयोजना
अनुसार
कृषि
क्षेत्रको
उत्पादन
वृद्धिदरलाई
कति
प्रतिशत
पुर्याउने
लक्ष्य
रहेको
छ?
५%
५९.
मानसरोवरबाट
बगेर
आएको
नदी
कुन
हो? हुम्ला
कर्णाली
६०.
संघको
अधिकारको
सूची
नेपालको
संविधान,
२०७२
को
कुन
अनुसूचीमा
उल्लेख
गरिएको
छ? अनुसूची
५
६१.
डाक्टर
देखि
डराउने
लाई
के
भनिन्छ?
Latrophobia
६२.
अन्तरिक्षमा
पुग्ने
पहिलो
राष्ट्र
रुस,
दोस्रो
राष्ट्र
अमेरिका
हो
भने
तेस्रो
कुन
हो?
फ्रान्स
६३.
दुखाई
नाप्ने
यन्त्रलाई
के
भनिन्छ?
एल्गोमिटर
६४.
विश्व
तथ्याङ्क
दिवस
कहिले
मनाइन्छ
र
यो
दिवस
कहिले
देखि
मनाउन
थालिएको
हो?
अक्टोबर
२०,
सन्
२०१०
देखि
६५.
नेपालमा
प्यागोडा
शैलीको
शुरूवात
कुन
कालमा
भएको
थियो?
लिच्छविकालमा
६६.
'जीवनका
छाल',
'मयूर
टाइम्स'
र
'बसन्ती' कृतिका
लेखक
को
को
हुन्?
तारानाथ
शर्मा,
नारायण
वाग्ले,
डायमन्ड
शमशेर
राणा
६७.
'ल्याक्रोस'
खेलका
प्रवर्तक
को
हुन्?
विलियम
जर्ज
वियरस
६८.
पुस्तकालय
पर्व
कुन
राणा
प्रधानमन्त्रीको
पालामा
घटेको
थियो?
भिमशमशेर
६९.
रामायण
कालमा
बनेको
भारत
र
श्रीलंका
जोड्ने
पुलको
नाम
के
थियो?
आदम
पुल
७०.
पेरुको
राजधानी,
मुद्रा
र
राष्ट्रभाषा
के
हो?
लिमा,
न्युभो
सोल,
स्पेनिस
७१.
चौधौं
त्रिवर्षिय
योजनाको
अन्त्यसम्ममा
विद्युत
उत्पादन
कति
मेगावाट
पुर्याउने
लक्ष्य
लिएको
छ?
२२७९
मेगावाट
७२.
कुन
आवधिक
योजनादेखि
विकेन्द्रीकरणलाई
कानुनी
रुपमा
आत्मसात्
गरियो?
सातौँ
योजना
(२०४२- २०४७)
७३.
आ.व
२०७४/७५
को
मौद्रिक
नीति
अनुसार
निजी
प्रयोजनका
सवारीसाधनमा
ऋण
प्रवाह
गर्दा
सो
सवारीको
मूल्याङ्कनको
अधिकतम
50 प्रतिशतसम्म मात्र
बैंकले
लगानी
गर्न
सक्ने
व्यवस्थालाई
कति
प्रतिशत
पुर्याइएको
छ?
६५%
७४.
पाटन
औद्योगिक
क्षेत्रको
स्थापना
कहिले
भएको
थियो?
विसं
२०२०
७५.
नेपालमा
निजीकरण
ऐन
कहिले
ल्याइयो?
विसं
२०५०
७६.
नेपालमा
सर्वप्रथम
बजेट
व्यवस्था
कहिले
भएको
थियो?
विसं
२००८
माघ
२१
गते
७७.
विश्वमा
सबैभन्दा
बढी
जलविद्युत्
उत्पादन
गर्ने
देश
कुन
हो?
चीन
७८.
गुल्मी-अर्घाखाँची
परियोजना
कार्यक्रमको
सञ्चालन
कुन
संस्थाको
सहयोगमा
भएको
छ?
European Union
७९.
ढोरपाटन
शिकार
आरक्ष
कुन
कुन
जिल्लाको
भाग
मिलाएर
बनेको
छ?
रुकुम,
बाग्लुङ
र
म्याग्दी
८०.
नेपालमा
सर्वप्रथम
पात्रो
हेर्ने
चलन
कसले
चलाएका
हुन्?
रणोद्वीप
सिंह
८१.
नेपालको
प्रथम
पर्वतारोहण
स्कुल
कुन
हो?
मनाङ
पर्वतारोहण
स्कुल
८२.
सहिद
गेटको
चार
शहिदको
मूर्ति
कुन
कलाकारले
बनाएका
हुन्?
रत्नबहादुर
तुलाधर
८३.
नेपालले
शान्ति
सेनामा
कहिलेदेखि
भाग
लिन
थालेको
हो?
विसं
२०५८
देखि
८४.
राणाकालमा
तलब
बापत
दिइने
प्रमाण
पत्र
लाई
के
भनिन्थ्यो?
तिर्जा
८५.
मञ्जुश्रीले
नागदहलाई
काटी
बनाएको
बाटोलाई
के
भनिन्छ?
चक्रतीर्थ
८६.
अलौ
पर्व
कुन
जिल्लामा
भएको
थियो?
पर्सा
८७.
महाकवि
लक्ष्मी
प्रसाद
देवकोटाको
न्वारानको
नाम
के
हो?
तीर्थमाधव
देवकोटा
८८.
नेपाली
सेनामा
सेवा
गर्न
महिलालाई
कहिले
देखि
लिन
थालिएको
हो?
विसं
२०१८
देखि
८९.
पाप
कुण्ड,
नाग
कुण्ड,
भैरव
कुण्ड
कुन
कुन
जिल्लामा
अवस्थित
छ?
मुगु,
रसुवा,
नुवाकोट
९०.
म्याग्नेसाइट
(खरिढुंगा)को
व्यवसायिक
उत्पादन
कुन
जिल्लामा
सुरु
भएको
छ?
दोलखा
९१.
ओलाङ्चुङ
गोला
घाँटीबाट
नेपाल
प्रवेश
गर्ने
एक
मात्र
नदी
कुन
हो?
तमोर
९२.
नेपालमा
ऊर्जा
दिवस
कहिले
मनाइन्छ?
जेष्ठ
९
गते
९३.
‘टोडारो'
प्रविधि
भनेको
के
हो?
खोलामा
सिधै
टर्वाइन
राखेर
विद्युत
उत्पादन
गर्ने
प्रविधि
९४.
आर्थिक
प्रहरी
भन्नाले
कसलाई
बुझिन्छ?
लेखा
परीक्षक
९५.
छैठौं
राष्ट्रिय
कृषि
गणना
२०६८
अनुसार
कति
प्रतिशत
कृषकको
मुख्य
आयस्रोत
कृषि
नै
रहेको
छ?
८३%
९६.
कर्णाली
अञ्चलका
कति
वर्ष
नाघेका
जेष्ठ
नागरिकलाई
पोषण
भत्ता
उपलब्ध
गराउने
कार्यक्रम
सञ्चालित
गरिएको
छ?
६०
वर्ष
९७.
नेपालमा
पहिलो
परीक्षा
नियन्त्रक
को
हुन्?
नन्दराम
उप्रेती
९८.
‘क्रान्तिका
लहरहरु
दैलाको
बत्ती'
नामक
पुस्तकका
लेखक
को
हुन्?
लोकेन्द्र
बहादुर
चन्द
९९.
काठको
अध्ययन
गर्ने
विज्ञानलाई
के
भनिन्छ?
Xylology
१००. सिंगापुर,
केन्या
र
श्रीलंकाको
मुद्रालाई
के
भनिन्छ?
सिंगापुर
डलर,
केन्यन
शिलिङ,
श्रीलंकन
रुपी
Comments
Post a Comment