NEPAL RASTRA BANK 100 GK Part-1


नेपाल राष्ट्र बैंक सामान्य ज्ञान ३२ सेट (सहायक द्वितीय)
By: Shraddha Shrestha

१.    नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अनुमान गरिएको ? बाग्लुङ, चिसापानी फुलचोकी
२.    मोबाइल फोनको SIM Card मा प्रयोग हुने SIM को विस्तारित रुप के हो? Subscriber Identity Module (विसं २०६६ मा सोधिएको)
३.    अन्तरीक्षमा पुग्ने पहिलो कार कुन हो? टेस्ला कार
४.    नेपालको राजधानी भक्तपुरमा कुन मल्ल राजाले कहिले सारेका थिए? राजा आक्षन्द मल्लले विसं १२०४
५.    चमेलिया माईखोला जलविद्युत आयोजनाहरु कुनकुन जिल्लामा निर्माण भइरहेका छन्? दार्चुला इलाम (विसं २०७० मा सोधिएको)
६.    राष्ट्रीय गान नभएको देश लिखित संविधान नभएको देशका नामहरु लेख्नुहोस्। राष्ट्रीय गान नभएको देश- स्विट्जरल्यान्ड, लिखित संविधान नभएको देश- बेलायत (विसं २०६७ मा सोधिएको)
७.    नेपालको पहिलो वाणिज्य बैंकको नाम के हो यसको स्थापना विसं कति सालमा भएको थियो उक्त समयमा प्रधानमन्त्री को थिए? (विसं २०६९ मा सोधिएको) नेपाल बैंक लिमिटेड, विसं 1994 कार्तिक 30 गते, जुद्धशमशेर
८.    निम्न मुलुकको मुद्राको नाम लेख्नुहोस्: ) अष्ट्रिया )  इजरायल ) भुटान (विसं २०६९ मा सोधिएको) अष्ट्रिया: यूरो,  इजरायल: न्यू  इजरायली सेकेल भुटान: नेगुल्ट्रम
९.    नेपाललाई प्रशासनिक आधारमा १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन गरिएको हो? (विसं २०७१ मा सोधिएको) विसं २०१८ वैशाख गते
१०.          ज्ञान कुण्ड, दामोदर कुण्ड शान्ति कुण्ड कुनकुन जिल्लाहरुमा अवस्थित छन्? क्रमश: धनुषा, मुस्ताङ कास्की
११.          कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो? मातृका प्रसाद कोइराला
१२.          छैठौं कृषि गणना २०६८ को नारा के थियो? “कृषि विकासको मूल आधार, पारौं कृषि गणना साकार
१३.          आर्थिक बर्ष २०७४/७५ को लागि कुल आन्तरिक कर्जा कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको ? २७.%
१४.          महाशिवरात्रि कुन तिथिमा मनाइन्छ? माघ कृष्ण चतुर्दशीका दिन
१५.          विकासले परिपक्वता अनुभवको परिणामस्वरुप आउने प्रगतिशील क्रमिक परिवर्तन लाई बुझाउछ। यो भनाई कसको हो? हरलक
१६.          प्राविधिक तथा व्यवसायिक शिक्षा निर्देशनालयको स्थापना कहिले भयो? विसं २०३५ माघ
१७.          खानखान पुगोस् दिन पुगोस्, “हिउँको तन्ना सेतो धरती कृतिका लेखकहरु को को को हुन्? क्रमशः रविन्द्र मिश्र, लोकेन्द्र बहादुर चन्द अमर न्यौपाने
१८.          आँखाले सोझै हेर्न नमिल्ने वस्तुलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ? periscope
१९.          नेपाल टेलीभिजनद्वारा प्रसारित पहिलो टेलिचलचित्र कुन हो? पृथ्वी नारायण शाह
२०.          आहा रारा गोल्डकप २०७४ को फाइनल खेल कहिले सम्पन्न भएको थियो विजेता को भएको थियो? विसं २०७४ माघ २० गते, नेपाल पुलिस क्लव विजयी भएको
२१.          राष्ट्रिय जनगणना 2068 अनुसार ऋणात्मक जनसंख्या वृद्धिदर भएका पाँच जिल्लाहरु कुन कुन हुन्? मनाङ (-.८३%), खोटाङ (-.१५%), मुस्ताङ (-.०८%),  तेह्रथुम (-.०८%) भोजपुर (.०७%)
२२.          नेपालमा राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ? चैत्र 3 गते
२३.          धार्मिक तथा पर्यटकिय स्थल स्वर्णाश्रम क्षेत्र कुन जिल्लामा अवस्थित ? म्याग्दी
२४.          अतित आमन्त्रण निबन्ध संग्रहका लेखक को हुन्? साहित्यकार खगेन्द्र गिरी कोपिला
२५.          जर्मन चान्सलर एन्जेला मार्केल चौथो कार्यकालका लागि त्यहाँको संसद्ले सन् 2018 मार्च 14 मा निर्वाचित गरेको छ।
२६.          बैंकिङ क्षेत्रसँग सम्बन्धित ASBA को पूर्णरुप के हो? Application Supported by Blocked Amount
२७.          पयटकीय स्थलकृष्णाराम मरोटी कुन जिल्लामा अवस्थित ? सप्तरी
२८.          चल्ती खाताको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो? बेलायत
२९.          नेपालमा रु 1000 नोटको दर कहिले निष्काशन गरिएको थियो त्यतिबेला गभर्नर को थिए? विसं २०२६ बैशाख १४, यादव प्रसाद पन्त
३०.          आफ्नो काम सुरु गर्नुभन्दा अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालकले को समक्ष शपथ ग्रहण गर्नुपर्दछ? प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीश
३१.          नेपाली चलचित्रमा पार्श्वसंगीत दिएको पहिलो चलचित्र कुन हो? मनको बाँध
३२.          नेपालमा कहिलेदेखि इन्टरनेट इमेल सेवा सुरु भएको हो? सन् १९९४ देखि
३३.          पहिलो महिला अन्तरिक्ष पर्यटक इरानी मूलकी अमेरिकी महिला Anusesh Ansari हुन् जसले सन् 2006 मा अन्तरिक्ष यात्रा गरेकी थिइन्।
३४.          Microwave oven का आविष्कारक को हुन्? Percy Spencer (America)
३५.          पसिना, आँसु आदि निकाली हाउभाउ प्रकट गरेर गरिने नृत्यलाई के भनिन्छ? सात्विक नृत्य
३६.          सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति कहिले गठन भयो? विसं २०१८ वैशाख २५
३७.          राजा जनकले हलो जोत्दा जुवामा काँध थाप्ने को-को थिए? महारानी सुनयना राजपंडित शतानन्द
३८.          नेपालको कुन संविधानमा पहिलोपल्ट महालेखा परीक्षकको व्यवस्था गरिएको थियो? नेपाल सरकार अन्तरिम शासन विधान २००७
३९.          कतार जाने प्रथम नेपाली प्रधानमन्त्री को हुन्? गिरिजाप्रसाद कोइराला
४०.          त्रिशुली, सेती गण्डकी मादी नदीको संस्कृत नाम के हो? धर्मधरा, सुवर्णसरिता माण्डवी
४१.          त्रिचन्द्र कलेजको सम्बन्ध सुरुमा कुन विश्वविद्यालयसँग रहेको थियो? कलकत्ता विश्वविद्यालय
४२.          हिन्दू धर्मले मानव जिवनको उद्देश्य पुरुषार्थ प्राप्तिलाई मान्दछ भने ती पुरुषार्थ के-के रहेका छन्? धर्म, अर्थ, काम मोक्ष
४३.          नेपालमा कहिले हलिया प्रथा उन्मुलनको घोषणा गरिएको हो? विसं २०६५ भदौ २१
४४.          बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटकमा कुन-कुन पिटक पर्दछन्? सुक्ति पिटक, विनय पिटक अभिधम्म पिटक
४५.          फारसी धर्मका प्रवर्तक को हुन्? महात्मा जोशष्टर
४६.          थारू जातिको तिहार भनेर कुन पर्वतलाई चिनिन्छ? सुखरात्रि
४७.          चौधौं त्रिवर्षिय योजना (२०७३/७४-२०७५/७६)को अन्त्य सम्ममा लैङ्गिक सशक्तिकरण सुचकांक कति पुर्याउने लक्ष्य रहेको ? .५८
४८.          जोग्मै खोला जलविद्युत् आयोजना कुन जिल्लामा अवस्थित यसको क्षमता कति ? इलाम, ,६०० किलोवाट
४९.          म्याग्नेसाइट  (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लामा भएको ? दोलखा
५०.          नुवाकोट गाउँपालिका कुन जिल्लामा पर्दछ? अर्घाखाँची रुकुममा
५१.          Kast rup  विमानस्थल कुन देशको प्रसिद्ध विमानस्थल हो? डेनमार्क
५२.          सिजेमा ताल, बन्जारी ताल भाले बास्ने ताल कुन जिल्लामा अवस्थित ? ताप्लेजुङ, पर्सा म्याग्दी
५३.          'निशाचरी' उपन्यासका लेखक को हुन्? साहित्यकार शम्भु गौतम
५४.          गोल्मा भिमेश्वर मन्दिर कुन जिल्लामा अवस्थित ? सिन्धुपाल्चोक
५५.          मयुर नाच कुन जिल्ला को मौलिक नाच हो? सल्यान
५६.          रातो पाण्डाका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो कहाँ अवस्थित ? लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवा, सिन्धुपाल्चोक नुवाकोटमा अवस्थित
५७.          गभर्नर नियुक्तिको सिफारिस गर्न गठन हुने समितिले कति जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था ? जना
५८.          छैठौं राष्ट्रिय कर दिवस २०७४ मा विशेष उद्यमशिलता क्षेत्र अन्तर्गत पुरस्कृत हुने कम्पनी कुन हो? हिमाल पावर लिमिटेड
५९.          मालवस्तु स्टकको भोगाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैंक वा वित्तीय संस्था ऋणी बीच सम्झौता भई प्रवाह गरिएको कर्जालाई के भनिन्छ? हाइपोथिकेसन कर्जा
६०.          नेपाल राष्ट्र बैंकबाट राष्ट्रीय स्तर बाहेक अन्य '' '' वर्गको इजाजत पत्रप्राप्त संस्थाले आफ्नो कुल जोखिम भारित सम्पति आधारमा न्युनतम पुँजीकोष कति कायम गर्नुपर्दछ? प्राथमिक पुँजी . प्रतिशत पुजीकोष ११ प्रतिशत
६१.          सिस्नेरी दोभान कुन जिल्लामा अवस्थित ? मकवानपुर
६२.          नेपालमा सर्वप्रथम कहिले देखी जन्म, मृत्यु, विवाह, बसाइसराइ आदिको दर्ता प्रणाली सुरु गरियो? विसं २०३४ वैशाख
६३.          बैंकिङ क्षेत्रमा CAR  को पुरा रुप के हो? Capital Adequacy Ratio
६४.          नेपाली चलचित्रमा खोज अनुसन्धान गरी विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुन्? प्रदीप भट्टराई
६५.          नेपालको पहिलो ग्रामिण बिकाश बैंक कुन हो कहिले स्थापना भएको थियो? पूर्वाञ्चल ग्रामिण विकास बैंक,  २०४९  फागुन १७
६६.          रसिया, लाओस कोलम्बियाको मुद्रालाई के भनिन्छ? रुवल, किप, पेसो
६७.          सिंगापुरको केन्द्रीय बैंक को  नाम के हो? Monetary Authority of Singapore
६८.          रु. ५० दरको नोट कहिले निष्कासन गरिएको थियो त्यतिबेला गभर्नर को थिए? विसं २०३४ वैशाख १४, कुल शेखर शर्मा
६९.          कम्प्युटर विज्ञानमा NIC को पुरा रुप के हो? Network Interface Card
७०.          टक्सारमै गल्ती गरिएको सिक्का लाई के भनिन्छ? फिडो
७१.          पहिलो पारिवारिक बजेट सर्वेक्षण कहिले भएको थियो? विसं २०२९/३० (हालसम्म पाँचवटा सम्पन्न भइसक्यो)
७२.          इलेक्ट्रिक हिटरको तार कुन धातुले बनेको हुन्छ? Nicrome
७३.          नेपालको वित्तीय प्रणालीको कुल सम्पत्ति कती प्रतिशत हिस्सा गैर बैंकिङ क्षेत्रले ओगटेको ? .%
७४.          बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को प्रमाणिकरण कहिले भएको थियो? विसं २०६४ माघ २३
७५.          साधारण सभाले एउटै लेखापरीक्षकलाई लगातार कतिपटक भन्दा बढी अवधिको लागि नियुक्ति गर्न सक्दैन? पटक
७६.          अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी भु-उपग्रह कुन हो कहिले प्रक्षेपण गरेको थियो? Corona, सन् 1960 अगस्ट 18
७७.          लुम्बिनीलाई युनेस्कोले कहिलेदेखि विश्व सम्पदा सूचीमा समावेश गरेको हो? विसं २०५४ असार २८
७८.          रेडियो नेपालबाट प्रसारित पहिलो नाटक कुन हो? धमिरा
७९.          जावलाखेल दरबार कसले निर्माण गराएका हुन्? वीरशमशेर
८०.          जोमसोम चामे स्थान कुन नदीको किनारमा अवस्थित ? जोमसोम: कालीगण्डकी चामे: नारदखोला
८१.          नेपालको पहिलो लिखित संविधान कुन हो, कहिले जारी भएको थियो त्यतिबेला प्रधानमन्त्री को थिए? नेपाल सरकारको वैधानिक कानुन, २००४,  विसं २००४ माघ १३ गते, पद्मशमशेर
८२.          मङ्गोलिया, अफगानिस्तान स्वीडेनको व्यवस्थापिकालाई के भनिन्छ? ग्रेट पिपुल्स खुराल, मेसरानो, रिक्सड्याग
८३.          लिच्छविकालमा प्रयोग हुने शब्दहरू: सार्थवाह, तिलमक पिण्डक को अर्थ के हुन्छ? व्यापारिक नेता, कुलो, मालपोत
८४.          लाइब्रेरी पर्व कहिले घटेको थियो त्यतिबेला प्रधानमन्त्री को थिए? विसं १९८७, भीम शमशेर
८५.          सन् २००७ मा घोषणा गरिएका नेपालका सिमसार क्षेत्रहरू कुन-कुन हुन्? रारा राष्ट्रिय निकुन्जको राराताल, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको फोक्सुण्डो ताल, सगरमाथा राष्ट्रिय निकुञ्जको गोक्यो वरिपरिका ताल लाम्टाङ राष्ट्रिय निकुञ्जको गोसाइँकुण्ड वरिपरिका 16 तालहरू
८६.          रुपा ताल बेगनास ताललाई कुन पहाडले छुट्याएको ? पचभैया पहाड ले
८७.          नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने तथ्य प्रकाशमा ल्याउने व्यक्ति को हुन्? डा हरिमान श्रेष्ठ
८८.          बजेट राष्ट्रिय नीति तर्जुमा गर्ने मुख्य औजार हो यो कसको भनाइ हो? फेलिक्स निग्रो
८९.          कर्णाली अञ्चलका कति वर्ष मुनिका बालबालिकाहरुलाई पोषण भत्ता उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको ? वर्ष
९०.          भियतनामको राजधानी, मुद्रा राष्ट्रभाषा के हो? हनोइ, डोङ, भियतनामी
९१.          भाषा पाठशालाको निरिक्षण गर्ने उद्देश्यले पाठशाला बन्दोबस्त इन्सपेक्टरी अफिस कहिले स्थापना भयो? विसं १९७६
९२.          'कालो सूर्य' नामक उपन्यासका लेखक को हुन्? Bharat Jangam
९३.          SWIFT को पुरा रुप के हो? Society of Worldwide Inter Bank Financial Telecommunication
९४.          नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धी व्यवस्था (know your customer) कहिलेदेखि लागू गरेको हो? विसं २०६३ वैशाख देखि
९५.          रणोद्विप सिंहको पालामा 5 प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने संस्था कुन हो? तेजारथ अड्डा
९६.          नेपालको जनगणना मध्ये धेरै समय लगाएर गरिएको जनगणना कुन हो? पाँचौं जनगणना, तीन वर्ष (विसं २००९-२०११)
९७.          नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको थियो? विसं २०६३ असोज (रु. को नोटमा)
९८.          महिना देखि बढीमा महिनासम्म भाखा नाघेको कर्जा/सापटीलाई कस्तो कर्जा मानिन्छ? कमसल (Sub-standard)
९९.          नेपाल राष्ट्र बैंकको काम कर्तव्य अधिकार नेपाल राष्ट्र बैंक ऐन 20५८ को कति दफामा उल्लेख गरिएको ? दफा
१००.    नेपाली चलचित्रको विषयलाई त्रिभुवन विश्वविद्यालयको नेपाली शिक्षण विभागले एम को पाठ्यक्रममा कहिले देखि मान्यता दियो? विसं २०५७

Comments

Popular posts from this blog

NEPAL RASTRA BANK 100 GK Question PART-2

New Set १-१०

NEPAL RASTRA BANK 100 GK PART-4