नेपालको भौगोलिक अवस्थिति
#नेपालको_भौगोलिक_अवस्थिती
भाग-१
१) राणाकालमा तराईको जिल्लाको संख्या कति रहेको थियो?
1.23
2.14
3.12✓
4.8
२) नासपातीको लागि नेपालको प्रसिद्ध ठाउँ कुन हो?
1.Dhading
2.Daman
3.Pharping✓
4.Gorkha
३) नेपालमा मनसुनी हावापानीको सबैभन्दा पहिले प्रभाव कुन क्षेत्रमा पर्दछ ?
1.मध्य तराई
2.पूर्वी तराई ✓
3.पश्चिमी तराई
4.सीमान्त हिमाल
४) नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवरको क्षेत्रफल कति रहेको छ?
1.7 km✓
2.8 kilometre
3.9 km
4.10 किलोमीटर
५) महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला तल दिइएको मध्ये कुन हो?
1.धादिङ
2.मकवानपुर✓
3.सिन्धुली
4.उदयपुर
६) नेपालको कुन क्षेत्रमा अर्ना पाइन्छ?
1.बर्दिया राष्ट्रिय निकुञ्ज
2.चितवन राष्ट्रिय निकुञ्ज
3.कोशी टप्पु वन्यजन्तु आरक्ष✓
4.शुक्लाफाँट वन्यजन्तु आरक्ष
७) सगरमाथा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ?
1.सोलुखुम्बु✓
2.मनाङ
3.हुम्ला
4.सङ्खुवासभा
८) मर्स्याङ्दी नदीको पौराणिक नाम के हो?
1.शीतप्रभा✓
2.पञ्चस्वरी
3.कर्मनसा
4.भद्रावती
९) रातो पाण्डा को लागि नेपालको प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो?
1.सगरमाथा
2.लाम्टाङ✓
3.शिवपुरी
4.बर्दिया
१०) घोडाघोडी ताल कुन जिल्ला मा पर्दछ ?
1.मनाङ
2.मुगु
3.कपिलवस्तु
4.कैलाली✓
Comments
Post a Comment